काठमाण्डौ । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)की दिवंगत पत्नी सीता दाहालको नाममा कलेज खोल्ने भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सीता दाहालको नाममा नेचुरोपेथी एण्ड यौगिक साइन्स कलेज खोल्ने घोषणा गरेका हुन् ।
‘काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरोपेथी एण्ड यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरेको छु,’ बजेट भाषण गर्दै पुनले भनेका छन् ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                        .png) 
                                        .jpg) 
                                        .png) 
                                         
                 
                 
                 
                 
                 
                 
                