काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(माघ १४ गते) का लागि विदेशी विनिमयको दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.६९ र बिक्रीदर १३३.२९ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४४.२९ रुपैयाँ र बिक्रीदर १४४.९४ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.०९ र बिक्रीदर १६९ं८५ रुपैयाँ कायम गरिएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.५८ रुपैयाँ र बिक्रीदर ८७.९८ रुपैयाँ रहेको छ ।
एक कतारी रियालको खरिददर ३६.४० र बिक्रीदर ३६.५७ रुपैयाँ रहेको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                (59)(2)(367).png) 
                                        (80).jpg) 
                                        (59)(2)(366).png) 
                                        .jpg) 
                                        (59)(2)(365).png) 
                                         
                 
                 
                 
                 
                 
                 
                