IME remit
  • आईतवार, कार्तिक १८,२०८१ 06:27:42
IME remit
Global IME Bank Limited

सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो विभिन्न पदमा कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

Hyundai Nepal
सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो विभिन्न पदमा कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
Nabil Bank Limited

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न ११ वटा पदमा कर्मचारी माग गरेको हो ।  

Bizshala
Shivam Cement
CG Motors

बैंकले हेड रिकभरी एण्ड एनपीए म्यानेजमेन्ट, हेड रिकोन्सीलियसन युनिट,रिकभरी÷कलेक्सन अफिसर,अप्रेसन रिक्स अफिसर,क्रेडिट रिभ्युअर,रिकभरी/कलेक्सन असिस्टेन्ट,सब क्ल्स्टर हेड,क्रेडिट रिभ्युअर(असिस्टेन्ट), ब्रान्च म्यानेजर,असिस्टेन्ट ब्रान्च म्यानेजर र रिलेसनशिप अफिसर/म्याजेनर पदका लागि कर्मचारी माग गरेको हो ।  

बैंकले केन्द्रीय कार्यालय,पोखरा,बुटवल,नारायणगढ र दाङ लगायतका स्थानको शाखा कार्यालयहरुका लागि दरखास्त आह्वान खुलाएको हो ।  

म्याजेनर  स्तरको पदका लागि कम्तीमा ७ वर्षको बैंकिङ अनुभव,अफिसर स्तरका लागि ५ वर्षको अनुभव र असिस्टेन्ट पदका लागि ३ वर्षको बैंकिङ अनुभव हुनुपर्ने बैंकले जनाएको छ ।  

म्यानेजर स्तरका लागि इच्छुक आवेदनकको उमेर ४५ वर्षभन्दा कम, अफिसर स्तरका लागि ४० वर्षभन्दा कम र असिस्टेन्ट स्तरका लागि ३५ वर्षभन्दा कम उमेर भएको हुनुपर्नेछ ।  

इच्छुक तथा मापदण्ड पुगेका आवेदकले बैंकको आधिकारीक वेवसाइटमा गएर दिइएका निर्देशन परिपूर्ती गरेर आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम दिन माघ २४ रहेको छ ।  

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.