मंगलवार, श्रावण ५,२०८३ 04:56:28
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 04:56:28
Bizshala
Global IME Bank Limited

नेष्डो समृद्ध लघुवित्तले गर्‍यो एक सदस्यको कर्जा मिनाहा

नेष्डो समृद्ध लघुवित्तले गर्‍यो एक सदस्यको कर्जा मिनाहा
New Office

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले एक सदस्यको कर्जा मिनाहा गरेको छ ।

संस्थाको स्याङ्जा शाखा कार्यालयले पुतलीबजार नगरपालिका वडा नं. १३ मा रहेको केन्द्र नं. ४६ का जामुने महिला व्यवसायिक केन्द्रमा आबद्ध सदस्य स्वर्गीय कमला न्यौपानेको कर्जा मिनाहा गरेको हो ।  

न्यौपानेले तिर्नुपर्ने कर्जा ९९ हजार ९३५ रुपैयाँ कर्जा मिनाहा गरिदिएकोे स्याङ्जा शाखा प्रमुख रन्जु केसीले बताइन्।  

साथै केसीका अनुसार संस्थाले राहत स्वरुप क्रिया खर्च १२ हजार रुपैयाँ थप सहयोग गरी १ लाख २० हजार रुपैयाँमा सदस्य न्यौपानेले बचत गरेको रकम(बीमा सहित) १ लाख ८६ हजार ९९९ रुपैयाँ उनको हकवाला छोरा किस्मत न्यौपानेलाई हस्तान्तरण गरेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.