Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

रियलमी सि ५१ र सि ५३ अब छुट मुल्यमा

Global IME Bank Limited
रियलमी सि ५१ र सि ५३ अब छुट मुल्यमा
Nabil Bank Limited

काठमाण्डौ ।  स्मार्टफोन ब्रान्ड रियलमीका दुई वटा स्मार्टफोन मोडलहरु रियलमी सि ५१ र रियलमी सि ५३ अब छुट मुल्यमा उपलब्ध भएका छन् । 

रियलमी सि ५१ को मूल्यमा रु.१ हजार ५०० र रियलमी सि ५३ को मूल्यमा २ हजार ५०० छूट प्रदान गरिएको छ ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

रियलमी सि ५१ को मूल्य पहिले १४,९९९ रुपैयाँ र रियलमी सि ५३ को मूल्य १८ हजार ९९९ रुपैयाँ रहेको थियो । अब छूट पश्चात यी फोनहरु क्रमशः १३ हजार ४९९ रुपैयाँ र १६ हजार ४९९ रुपैयाँमा उपलब्ध हुनेछन् ।  

१०८ मेगापिक्सेल अल्ट्रा क्लियर क्यामरा सहितको रियलमी सि ५३ ले फोटोग्राफिको प्रशस्तै डाइमेन्सनहरु एक्स्प्लोर गर्ने अवसर प्रदान गर्छ । यस सेगमेन्टकै पहिलो १०८ मेगापिक्सेल क्यामेरा र सबैभन्दा ठूलो क्यामरा सेन्सरले उत्कृष्ट कलर, ब्यालेन्सड हाइलाइट र स्याडोज तथा डिप टेक्सचर शटहरू प्रदान गर्दछ ।  

१८ वाट क्विक चार्जको सुविध ाभएको रियलमी सि ५३ मा शक्तिशाली ५ हजार एमएएचको विशाल ब्याट्री राखिएको छ ।  जसले गर्दा दिनभरी फोन चलाउँदा पनि समस्या नहुने कम्पनीले जनाएको छ ।  

रयलमी सि ५१ मा आउने ३३ वाटको सुपरभोक फास्ट चार्जरको मद्दतले यो फोन २८ मिनेटमा नै०–५०% सम्म चार्ज हुनसक्ने कम्पनीले जनाएको छ । १२८ जिबीको स्टोरेज भएको यो फोनमा सबै एप, तस्बिर र अत्यावश्यक फाइलहरूका लागि पर्याप्त स्पेस रहेको छ । ४ जिबीको बिल्ट–इन र्यामका साथै डिआरइ टेक्नोलोजीमार्फत थप ४ जिबी र्याम बढाउन पनि मिल्छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.