शुक्रबार, जेष्ठ १,२०८३ 06:33:46
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 06:33:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बन्दीपुर केबलकार जेठ ३१ गतेदेखि व्यावसायिक सञ्चालनमा आउने, ६०% छुटको व्यवस्था

Laxmi Sunrise Bank Limited
बन्दीपुर केबलकार जेठ ३१ गतेदेखि व्यावसायिक सञ्चालनमा आउने, ६०% छुटको व्यवस्था
Shivam Cement

काठमाण्डौ । तनहुँको बन्दीपुर केबलकार जेठ ३१ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ । बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडले व्यवसायिक सञ्चालनका लागि ‘कमर्शियल अप्रेसन टियुभी’ प्रमाणपत्र प्राप्त गरेसँगै बन्दीपुर केबलकार व्यावसायिक रूपमा सञ्चालनमा आउन लागेको हो ।  

यो केबलकार गत वैशाख १ गतेदेखि आंशिक रूपमा सञ्चालन हुँदै आएको थियो ।  कम्पनीलाई टियुभी नर्ड जर्मनी अन्तर्गतको कम्पनी टियुभी नर्ड इन्डियाले परियोजनाको सुपरिवेक्षण गरी व्यवसायिक सञ्चालनको प्रमाणपत्र प्रदान गरेको हो ।  

तीन चरणको परिक्षणकाल सम्पन्न भएसँगै केवलकारले अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाण पत्र र अन्य सबै खालका सुरक्षा एवम् सम्पन्न सम्बन्धी प्रमाण पत्र हासिल गरेको छ।  

Bizshala
New Office
CG Motors

यो केबलकारको प्रति घण्टा ५ सय जना यात्रु बोक्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ । कम्पनीले व्यवसायक सञ्चालनको सुरुवातको अवसरमा सीमित अवधिका लागि ६० प्रतिशत छुटको व्यवस्था समेत गरेको छ । कम्पनीले मिठो खानपिनका साथ विशेष अफरमा लोअर स्टेसनको रेष्टुरेन्ट ड्राइभ इनबाट सेवा लिएबापत दुईतर्फी निःशुल्क केबलकारको सफर गर्न पाइने अफर समेत ल्याएको छ ।  

याने केबलकारको निर्माण प्रक्रिया विस २०७५ साल साउनदेखि अघि बढाइएको थियो । पृथ्वी राजमार्गको केवलकार चोकदेखि बन्दीपुरसम्म १ हजार ७ सय मिटर लामो केवलकारको तल्लो स्टेसनमा आकर्षक बगैँचा र पर्यटक कोर्ट निर्माण गरिएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X