Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

दुई दिनसम्म स्थिर रहेको सुनको मूल्य आज बढ्यो, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?

Global IME Bank Limited
दुई दिनसम्म स्थिर रहेको सुनको मूल्य आज बढ्यो, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । लगातार दुईदिनसम्म स्थिर रहेको सुनको मूल्य आज भने वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार रुपैयाँ कायम थियो ।  

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४० हजार ९ रुपैयाँ कायम भएको छ ।

Shivam Cement
Sagarmatha Cement

अघिल्लो दिन पनि तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ३ रुपैयाँमै कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८२० सय रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
CG Motors
New Office

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.