काठमाण्डौ । नेपाल बैंक लिमिटेडले असार महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असार महिनाका लागि ब्याजदर स्थिर राखेको छ ।
असार महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.७५ प्रतिशत रहेको ब्याजदर असार महिनाका लागि पनि ६.७५ प्रतिशत नै कायम गरिएको छ । बैंकले असार महिनाका लागि व्यक्तिगततर्फ २ वर्षसम्मका लागि मुद्दती निक्षेपमा ५.७५ प्रतिशत र २ वर्षभन्दा माथिका लागि ६.७५ प्रतिशत ब्याजदर तोकेको छ ।
त्यस्तै संस्थागतर्फ पनि बैंकले ब्याजदर स्थिर नै कायम गरेको छ । बैंकले असार महिनाका लागि संस्थागततर्फको मुद्दतीको ब्याजदर ४.७५ प्रतिशत कायम गरेको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .png) 
                                        (236).jpg) 
                                        .jpg) 
                                        (1)(2)(3).png) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                