Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

भारतको जीडीपीको वृद्धिदर ७% सम्म पुग्नसक्ने, सन् २०३० सम्म अर्थतन्त्रको आकार ७ खर्ब डलर पुग्ने

Hyundai Nepal
भारतको जीडीपीको वृद्धिदर ७% सम्म पुग्नसक्ने, सन् २०३० सम्म अर्थतन्त्रको आकार ७ खर्ब डलर पुग्ने
Nabil Bank Limited

काठमाण्डौ । भारतको अर्थ मन्त्रालयले अर्को वर्ष भारतको कुल ग्राहस्थ उत्पादन (जीडीपी)को वृद्धिदर ७ प्रतिशतसम्म पुग्नसक्ने आँकलन गरेको छ ।  

भारतको अर्थमन्त्रालयले आज जारी गरेको ‘द इण्डियन इकोनोमीः ए रिभ्यू’ नामक प्रतिवेदनमा अर्को वर्ष भारतको जीडीपी वृद्धिदर ७ प्रतिशतसम्म रहने जनाएको हो ।  

Shivam Cement
Sagarmatha Cement

बलियो घरेलु मागका कारण पछिल्लो ३ वर्षमा भारतको अर्थतन्त्र ७ प्रतिशतभन्दा बढीको विकासदरमा पुग्ने अवस्था आएको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा पछिल्लो १० वर्षमा सरकारको तर्फबाट उठाइएका कदमहरुका कारण निजी खपत र लगानीमा मजबुती थपिएको जनाइएको छ । उत्पादनलाई प्रोत्साहन गर्न चालिएका कदमहरु र पूर्वाधारमा गरिएको लगानीबाट आपूर्ती पनि बलियो बनेको रिपोर्टमा उल्लेख छ ।  

रिपोर्टमा अब आउने वर्षहरुमा समेत ७ प्रतिशतको वृद्धि देखिने जनाइएको छ ।

यस्तै सन् २०३० सम्म भारतको अर्थतन्त्रको आकार ७ खर्ब डलरबराबर पुग्नसक्ने अनुमान गरिएको छ । 

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.