बुधबार, कार्तिक ७,२०८१ 08:02:12
IME remit
  • बुधबार, कार्तिक ७,२०८१ 08:02:12
IME remit
Global IME Bank Limited

टाटा मोटर्सद्वारा सबै व्यवसायिक सवारी साधनको मूल्य २% सम्म बढाउने घोषणा

Hyundai Nepal
टाटा मोटर्सद्वारा सबै व्यवसायिक सवारी साधनको मूल्य २% सम्म बढाउने घोषणा
Nabil Bank Limited

काठमाण्डौ । भारतको अटो निर्माता कम्पनी टाटा मोटर्सले आफ्ना सबै व्यवसायिक सवारी साधनको मूल्य २ प्रतिशतसम्म बढाउने घोषणा गरेको छ । कम्पनीले आगामी जुलाई १ देखि लागू हुनेगरी सम्पूर्ण व्यवसायिक सवारी साधनको मूल्य बढाउने घोषणा गरेको हो ।  

कमोडिटी प्राइसमा भएको बढोत्तरीका कारण सवारी साधनको मूल्य बढाउनु परेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार मूल्यवृद्धि सबै व्यवसायिक सवारी साधनको रेञ्जमा लागू हुने र फरक–फरक मोडल तथा भेरियन्ट अनुसार मूल्यवृद्धि पनि फरक हुनेछ ।  

टाटा मोटर्सले वित्त वर्ष २०२३/२४ मा हालसम्मकै उच्च आम्दानी गरेको छ । कम्पनीले यो वर्ष ४.३७ लाख करोड भारु आम्दानी गरेको छ । जुन कुनै एक वर्षमा कम्पनीले आर्जन गरेको अहिलेसम्मकै धेरै हो । यसअघि सन् २०२२/२३ को आर्थिक वर्षमा कम्पनीले ३.४५ लाख करोड भारु आर्जन गरेको थियो ।  

Bizshala
Shivam Cement
CG Motors

यस्तै कम्पनीको मुनाफा पनि १ हजार प्रतिशत बढेर ३१ हजार ८०७ करोड भारु पुगेको छ । वित्त वर्ष २०२३ मा कम्पनीको मुनाफा २ हजार ६८९ करोड भारु थियो ।  

यससँगै कम्पनीको भारत कारोबार कर्जामुक्त भएको कम्पनीका प्रमुख वित्तीय अधिकारी पीबी बालाजीले बताएका छन् ।  

 

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.