Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

एलजी स्मार्ट टिभीका अपरेटिङ सिस्टम ५ वर्षसम्म निःशुल्क अपग्रेड

Global IME Bank Limited
एलजी स्मार्ट टिभीका अपरेटिङ सिस्टम ५ वर्षसम्म निःशुल्क अपग्रेड
Nabil Bank Limited

काठमाण्डौ । एलजी इलेक्ट्रोनिक्सले आफ्ना पुराना एलजी स्मार्ट टिभीका ग्राहकहरूलाई नयाँ वेब ओएस स्मार्ट टिभी प्लेटफर्मको अपग्रेड प्रदान गरिरहेको घोषणा गरेको छ।

२०२४ को सुरुवातमा, वेब ओएसरी न्यू प्रोग्रामले एलजीको २०२२ ओएल ईडी टिभी लाइनअप, एलजी ओएलई डीफ्लेक्स, एलजी ओएलईडी ऑब्जेक्टकलेक्शन पोसे, साथै एलजीको २०२२ क्यूएनईडी मिनी एलईडी ८के (क्यूएनईडी ९९÷९५ श्रृंखला) को प्रत्येक मोडेलमा नयाँ वेब ओएस अपग्रेड ल्याएको थियो । जसले प्रयोगकर्ताहरूलाई अर्को ५ वर्षको लागि नयाँ टिभीको अनुभव दिने कम्पनीले जनाएको छ।यो अपग्रेड भविष्यमा विश्वभरका अन्य एलजी टिभीहरूमा विस्तार गरिनेछ कम्पनीले जनाएको छ ।

वेब ओएसको नयाँ संस्करण सँग,एलजी स्मार्ट टिभीका ग्राहकहरूले अझै व्यक्तिगत टिभी अनुभवको आनन्द लिन सक्छन् । 

Shivam Cement
Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
CG Motors
New Office

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.