मंगलवार, असार १७,२०८२ 01:49:23
  • मंगलवार, असार १७,२०८२ 01:49:23
Global IME Bank Limited

सुनको मूल्य तोलामा रु.५०० ले महंगियो,चाँदीको भने घट्यो

Hyundai Nepal
सुनको मूल्य तोलामा रु.५०० ले महंगियो,चाँदीको भने घट्यो
Nabil Bank Limited

काठमाण्डौ । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ५ सय रुपैयाँ बढेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यससँगै छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार २०० रुपैयाँ कायम भएको छ । त्यस्तै तेजावी सुनको मूल्य पनि तोलमा १०० बढेर प्रतितोला १ लाख १८ हजार ६५० रुपैयाँ कायम भएको छ ।  

त्यसैगरी, आज चाँदीको भाउ भने प्रतितोलामा १० रुपैयाँ घटेको छ । आज नेपालीमा बजारमा चाँदीको भाउ प्रतितोला १ हजार ४१० रुपैयाँ कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.