मंगलवार, असार ३१,२०८२ 03:00:54
  • मंगलवार, असार ३१,२०८२ 03:00:54
Global IME Bank Limited

प्रभु इन्स्योरेन्सद्वारा हकप्रद निष्कासनको अनुमति माग गर्दै सेबोनमा आवेदन

Hyundai Nepal
प्रभु इन्स्योरेन्सद्वारा हकप्रद निष्कासनको अनुमति माग गर्दै सेबोनमा आवेदन
Shivam Cement

काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले १ः०.५०१५ अनुपातमा हकप्रद निष्कासनको अनुमति माग गर्दै असार १९ गते सेबोनमा आवेदन दिएको हो ।  

कम्पनीले रु.१०० अंकित दरका ८३ लाख ५० हजार १३५.४४ कित्ता हकप्रद निष्कासनको माग गरेको छ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईशी एशिया क्यापिटल रहेको छ । कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्तापूँजी पुर्याउन हकप्रद निष्कासन गर्न लागेको हो । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.