बिहीबार, असार ३२,२०८३ 09:03:39
Bizshala
  • बिहीबार, असार ३२,२०८३ 09:03:39
Bizshala
Global IME Bank Limited

चालु आर्थिक वर्षको बजेट धेरै मिहिनेत र इमान्दारिताका साथ आएको छ: गभर्नर अधिकारी

चालु आर्थिक वर्षको बजेट धेरै मिहिनेत र इमान्दारिताका साथ आएको छ: गभर्नर अधिकारी
New Office

काठमाण्डौ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री वर्षमान पुनको आइतबार मन्त्रालयबाट बिदाई कार्यक्रममा बोल्दै  बजेट धेरै मिहिनेत र इमान्दारिताका साथ आएको बताएका छन्।

कार्यक्रममा उनले आईसीटी लगायतका धेरै विषय स्वागतयोग्य आएका र यसमा मन्त्रालयले अब मार्केटिङ गर्नुपर्ने बताएका हुन्। 

उनले मन्त्री पुनलाई मन्त्रालयबाट गौरवका साथ बिदाइ गर्न पाउँदा खुसी भएको बताए।

राजनीतिज्ञको बिदाइमा धेरै गम्भीर हुन जरुरी नरहेको र यस्ता अवसर फेरि आउन सक्ने सुनाए। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.