आईतवार, असार २९,२०८२ 01:26:32
  • आईतवार, असार २९,२०८२ 01:26:32
Global IME Bank Limited

आजसम्म कायम सेयरधनीहरु मात्रै आँखुखोला जलविद्युतको हकप्रदका लागि योग्य हुने

Hyundai Nepal
आजसम्म कायम सेयरधनीहरु मात्रै आँखुखोला जलविद्युतको हकप्रदका लागि योग्य हुने
Shivam Cement

काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको हकप्रदका लागि योग्य हुने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि भोलि(साउन १ गते)बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् ।  

कम्पनीले १ः१.५ अनुपातमा अर्थात रु.१०० अंकित दरका १ अर्ब २० करोड रुपैयाँबराबरको १ करोड २० लाख कित्ता हकप्रद निष्कासन गर्नेछ । यसका लागि कम्पनीले असार १९ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाईसकेको छ ।  

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.