Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

फर्मुला वानको ७ पटकका विश्व च्यापियन मर्सिडीज त्यागेर फरारीमा प्रवेश

Hyundai Nepal
फर्मुला वानको ७ पटकका विश्व च्यापियन मर्सिडीज त्यागेर फरारीमा प्रवेश
Nabil Bank Limited

काठमाण्डौ । फर्मुला वानको ७ पटकका विश्व च्यापियन लईस ह्यामिल्टनले मर्सिडीजलाई त्यागेर फरारीमा प्रवेश गरेका छन् । ह्यामिल्टनले सन् २०२५ को सिजनका लागि फरारीलाई रोजेका हुन् ।  

Shivam Cement
Sagarmatha Cement

स्काई स्पोर्ट र बिबिसी स्पोर्टले ह्यामिल्टनको यससम्बन्धि आधिकारीक घोषणा बिहिबारसम्म आउने बताएका छन् ।  

आगामी फेब्रुअरी २९ बाट बहराइनमा सुरु हुन लागेको फर्मुलावानको सिजन अघि ह्यामिल्टनको यस्तो निर्णय बाहिरिएको हो । मोटरस्पोर्टको इतिहासमा सबैभन्दा सफल टीम फरारीमा प्रवेश गरेसँगै मर्सिडिजसँ ह्यामिल्टनको सुखद सम्झौताको अन्त्य भएको छ ।  

उनले मर्सिडिजसँग सन् २०१३ मा सम्झौता गरेका  थिए । उनले सन् २०१४ देखि २०२० सम्म मर्सिडिजको टीममा रहेर ६ पटक विश्व मोटर उपाधि जितेका थिए । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.