शनिबार, मंसिर २२,२०८१ 08:09:54
IME remit
  • शनिबार, मंसिर २२,२०८१ 08:09:54
IME remit
Global IME Bank Limited

हिमालयन लाइफ इन्स्योरेन्समा खेतान समूहको दबदबा, कति छ लगानी ?

Hyundai Nepal
हिमालयन लाइफ इन्स्योरेन्समा खेतान समूहको दबदबा, कति छ लगानी ?
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्समा एक प्रतिशत वा सो भन्दा बढी सेयर स्वामित्व भएका सेयरधनीको संख्या ८ छ । कम्पनीमा ७० प्रतिशत संस्थापक सेयरधनी र ३० प्रतिशत सर्वसाधारणको सेयर स्वामित्व रहेको छ ।  

Bizshala
Shivam Cement
CG Motors

संस्थापकतर्फ नेपाली संगठित संस्थाहरुको २२.५० प्रतिशत अर्थात् ७० लाख ६८ हजार ३७५ कित्ता र ४७.५० प्रतिशत अर्थात् १ करोड ४९ लाख १८ हजार २८४ कित्ता सेयर नेपाली नागरिकको छ ।  

साथैे ३० प्रतिशत अर्थात् ९४ लाख २२ हजार ८९६ कित्ता सेयर भने सर्वसाधारणको छ ।  

कम्पनीमा ८ संस्थापक सेयरधनीको एक प्रतिशत वा सो भन्दा बढी सेयर स्वामित्व छ । जसमा सबैभन्दा बढी साविक लक्ष्मी बैंक, राजेन्द्र खेतान र पूजा अग्रवाल खेतानको लगानी छ ।  

राजेन्द्र खेतान साविक लक्ष्मी बैंकका मुख्य प्रवर्द्धक हुन् । साविक लक्ष्मी र सनराईज मर्जपछि अहिले लक्ष्मी सनराइज बैंक भएको छ । त्यस्तै, अर्का संस्थापक सेयरधनी पूजा अग्रवाल खेतान पनि राजेन्द्र खेतानकै एकाघर परिवार सदस्य रहेको स्रोतको दाबी छ । हिमालयन लाइफमा यी तीन संस्थापकको लगानी अर्थात सेयर स्वामित्व १५ प्रतिशत अर्थात् ४७ करोड ११ लाख कित्ता भन्दा बढी छ ।

यसका साथै संस्थापक सेयरधनी रतनलाल संघाईको ७.६४ प्रतिशत अर्थात २३ करोड ९९ लाख ३४ हजार कित्ता सेयर स्वामित्व छ ।  

त्यस्तै, मर्कन्टाईल क्यापिटल प्रालिको ४.२३ प्रतिशत अर्थात १३ करोड २८ लाख ८६ हजार कित्ता, गोपी कृष्ण सिकारियाको ३.७७ प्रतिशत अर्थात ११ करोड ८३ लाख ९० हजार कित्ता, ओम प्रकाश सिकारियाको २.३५ प्रतिशत अर्थात ७ करोड ३६ लाख ८५ हजार कित्ता र लक्ष्मी कर्प नेपाल प्रालि को १.०२ प्रतिशत अर्थात ३ करोड २० लाख ९० हजार कित्ता सेयर स्वामित्व छ ।

Muktinath Bikas Bank Limited
Bizshala
Shivam Cement
Nepal Investment Mega Bank Limited
IME remit
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.