आईतवार, असार २९,२०८२ 01:17:10
  • आईतवार, असार २९,२०८२ 01:17:10
Global IME Bank Limited

कामना सेवा विकास बैंकले ७ वटै प्रदेशका लागि माग्यो कर्मचारी

Hyundai Nepal
कामना सेवा विकास बैंकले ७ वटै प्रदेशका लागि माग्यो कर्मचारी
Shivam Cement

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै देशका सबै प्रदेशका शाखा कार्यालयहरुका लागि ट्रेनी असिस्टेन्ट माग गरेको हो ।  

यो पदका लागि आवेदकको न्यूनतम १८ देखि २५ वर्षको हुनु पर्नेछ । यद्यपी महिला उम्मेदवारका लागि भने थप ५ वर्ष उमेर बढी भएकालाई समेत मान्यता प्रदान गरिने बैंकले जनाएको छ । उम्मेदवारको न्यूनतम शैक्षिक योग्यता व्यवस्थापन संकायमा कम्तिमा १२ कक्षा उत्तिण गरेको हुनुपर्नेछ । यसका साथै परीक्षामा कम्तिमा ५० प्रतिशत वा २.४० जीपीए ल्याएको हुनु पर्नेछ ।  

यो पदका लागि कुनै अनुभव नभएकाले आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति आगामी साउन १८ गते रहेको छ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.