बुधबार, असार ३२,२०८२ 01:55:24
  • बुधबार, असार ३२,२०८२ 01:55:24
Global IME Bank Limited

हिमालयन लाइफ इन्स्योरेन्सका सञ्चालक विवेक दुगडको राजीनामा स्वीकृत

Hyundai Nepal
हिमालयन लाइफ इन्स्योरेन्सका सञ्चालक विवेक दुगडको राजीनामा स्वीकृत
Shivam Cement

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका सञ्चालक विवेक दुगडको राजीनामा स्वीकृत भएको छ । साउन ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दुगडको राजीनामा स्वीकृत गरेको हो ।  

उनको राजीनामा असार ३१ गतेदेखि लागू हुनेगरी स्वीकृत गरिएको कम्पनीले जनाएको छ । दुगडले व्यक्तिगत व्यवस्ताताका कारण पदिय जिम्मेवारीलाई निरन्तरता दिन नसक्ने भन्दै गत असार ३१ गते कम्पनीको सञ्चालक समिति समक्ष राजीनामा पेश गरेका थिए । 

उनी कम्पनीको सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्दै आईरहेका थिए । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.