IME remit
  • मंगलवार, कार्तिक २०,२०८१ 09:53:51
IME remit
Global IME Bank Limited

भारतका पूर्व गभर्नरमाथि बैंकिङ क्षेत्र संकटमा रहेका बेला जिम्मेवारी पूरा नगरेको गम्भीर आरोप

Hyundai Nepal
भारतका पूर्व गभर्नरमाथि बैंकिङ क्षेत्र संकटमा रहेका बेला जिम्मेवारी पूरा नगरेको गम्भीर आरोप
Nabil Bank Limited

काठमाण्डौ । भारतकी अर्थमन्त्री निर्मला सीतारमणले भारतीय केन्द्रीय बैंक(रिजर्भ बैंक अफ इण्डिया)का पूर्व गभर्नर रघुराम राजनमाथि गम्भिर आरोप लगाएकी छिन् । 

सीतारमणले गभर्नरका रुपमा रघुराम राजनले आफ्नो दायित्व र कर्तव्य निभाउन असफल रहेको र त्यसको प्रभाव रुपरुप देशको बैंकिङ प्रणाली संकटमा पुगेको आरोप लगाएकी हुन् ।  

Bizshala
Shivam Cement
CG Motors

बैंकहरु समस्या थिए र त्यबेला नियामक निकाय आरबीआइको ध्यान भने अन्यत्र थियो । रघुराम राजनले बैंकिङ प्रणालीतर्फ ध्यान नै दिएनन् ।’ बिजनेश टुडेका कार्यकारी निर्देशक राहुल कन्वलसँगको कुराकानीमा सीतारमणले भनिन् ।  

भारतीय बैंकहरु बाहिरी दबावसँग जुध्न प्रयासरत रहेको बेला रघुरामले बैंकहरुलाई सहयोग गनुपर्ने र बैंकहरुलाई नियमहरुका बारेमा जानकारी प्रदान गर्नुपर्ने बताइन् । तर यस्तो नगरिएकोमा सीतारमणले रघुरामको विरोध गरेकी छिन् ।  

अर्थमन्त्री सीतारमणले पूर्व गभर्नरले कुनै अभिव्यक्ति दिनुअघि अर्थशास्त्री रुपमा बोलिरहेको वा कुनै राजनेताको पगरी भिरेर बोलिरहेको भनेर स्पष्ट पार्नु पर्ने बताएकी छिन् ।  

केहि दिनअघि रघुरामले भारतलाई विकसित बनाउनका लागि ९ देखि १० प्रतिशतसम्मको आर्थिक वृद्धिको लक्ष्य लिनुपर्ने बताएका थिए । जसको प्रतिकार स्वरुप सीतारमण उनीमाथि खनिएकी हुन् ।  

रघुरामले वर्तमान गतिमा भारतको प्रतिव्यक्ति आय सन् २०४७ सम्म चीनको समान नपुग्ने बताएका थिए ।  

उनले भारतले बढ्दो जनसंख्या वृद्धिको प्रभावको सामना गुर्नपर्ने र वर्तमानको आर्थिकदरका साथ सन् २०४७ सम्म विकसीत देशको सूचीमा नपर्ने दाबी गरेका थिए ।  

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.