शनिबार, श्रावण ३,२०८२ 05:09:18
  • शनिबार, श्रावण ३,२०८२ 05:09:18
Global IME Bank Limited

आप्रवास भिसामा विदेशी मुद्रा सटहीसम्बन्धी यस्तो राष्ट्र बैंकको व्यवस्था, कतिसम्म सटही गर्न सकिन्छ ?

Hyundai Nepal
आप्रवास भिसामा विदेशी मुद्रा सटहीसम्बन्धी यस्तो राष्ट्र बैंकको व्यवस्था, कतिसम्म सटही गर्न सकिन्छ ?
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विदेश जाने नेपाली नागरिकहरुका लागि विदेशी मुद्राको सटही सम्बन्धी सुविधा प्रदान गर्दै आईरहेको छ । राष्ट्र बैंकले आप्रवास भिसा प्राप्त गरी सम्बन्धित देशमा पहिलो पटक जाने नेपाली नागरिकहरुले एक पटक मात्र सेटलमेन्ट खर्चबापत प्रति व्यक्ति बढीमा अमेरिकी डलर ५ हजारसम्म वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रा सटही गर्नसक्ने व्यवस्था गरेको छ ।  

राहदानी,आप्रवास भिसा र हवाई टिकटको प्रतिलिपी पेश गरी सम्बन्धित व्यक्तिले नेपाल राष्ट्र बैंकबाट विदेशी मुद्रा कारोबारको इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाबाट यस्तो सटही सुविधा लिन सक्छन् ।  

यो व्यवस्था अनुसारको सटही सुविधा नलिई सम्बन्धित देश गएर नेपाल फर्की पुनः जाने र सोही देशमा रहेको समयमा आप्रवास भिसा प्राप्त गरी पुनःविदेश फर्किने नेपाली नागरिकहरुलाई भने यस्तो सटही सुविधा उपलब्ध हुँदैन ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.