Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

मिर्मिरे लघुवित्तद्वारा साधारण सभा आह्वान,यस्ता छन् मुख्य अजेन्डा

Global IME Bank Limited
मिर्मिरे लघुवित्तद्वारा साधारण सभा आह्वान,यस्ता छन् मुख्य अजेन्डा
Nabil Bank Limited

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको १३ औं वार्षिक साधारण सभा डाकेको हो।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैठकले आगामी फागुन १४ गते सोमबारका दिन काभ्रे जिल्लाको धुलिखेलमा रहेको होटल सारथीमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्ने विेशष प्रस्ताव पारित गरिनेछ ।  

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु स्वीकृत गर्ने तथा आ।व २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।  

यस्तै संस्थागत समूहका ४ जना र सर्वसाधारण समूहको २ जना सञ्चालको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ ।  

वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी फागुन ४ गते गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.