आईतवार, असार २९,२०८२ 01:05:56
  • आईतवार, असार २९,२०८२ 01:05:56
Global IME Bank Limited

नर्सरीमा पढ्ने ५ वर्षका विद्यार्थीले ३ कक्षामा पढ्नेलाई हाने गोली

Hyundai Nepal
नर्सरीमा पढ्ने ५ वर्षका विद्यार्थीले ३ कक्षामा पढ्नेलाई हाने गोली
Shivam Cement

काठमाण्डौ । भारतमा एउटा अचम्म पार्ने घटना घटेको छ । बिहारको सुपौल जिल्लाको लालपट्टी क्षेत्रमा रहेको एक निजी स्कुलमा नर्सरी कक्षामा पढ्ने ५ वर्षका विद्यार्थीले १० वर्षका विद्यार्थीलाई गोली हानेका छन् ।  

हातमा गोली लागेपछि ती छात्र गम्भिर घाइते भएका छन् । भारतीय मिडियाका अनुसार यो घटनापश्चात स्कुलमा हंगामा मच्चिएको छ । घटनाको खबर थाहा पाएपछि पुगेको प्रहरीले कसरी ५ वर्षका विद्यार्थीले गोली हाने भनेर अनुसन्धान थालेको छ । ती विद्यार्थीले कहाँबाट बन्दुक ल्याए भन्ने मुख्य अनुसन्धानको विषय रहेको भारतीय मिडियाले बताएका छन् ।  

गोली लागेका विद्यार्थी ३ कक्षामा पढ्ने गर्छन ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.