बिहीबार, असार ११,२०८३ 09:53:26
Bizshala
  • बिहीबार, असार ११,२०८३ 09:53:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दूरसञ्चार प्राधिकरणका कर्मचारीद्वारा अध्यक्षको कार्यकक्ष घेराउ

Laxmi Sunrise Bank Limited
दूरसञ्चार प्राधिकरणका कर्मचारीद्वारा  अध्यक्षको कार्यकक्ष घेराउ

काठमाण्डौ। नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरूले आफूहरूको चार बुँदे माग सम्बोधन नभएको भन्‍दै बुधाबरदेखि कार्यालयका सबै कामहरु ठप्प राखेर प्राधिकरणका अध्यक्षको कार्यकक्षमा घेराउ गरेका  छन्।

New Office
CG Motors
Garima Development Bank

आफूहरुले राखेका ४ बुँदे माग सम्बोधन नगरेको भन्दै बुधबारदेखि  कार्यालयको सबै काम ठप्प राखेर घेराउ गरेका हुन्। यो तेस्रो पटकको आन्दोलन भएकाले कर्मचारीले डिजिटल व्यवस्थापनलाई बुझाएर अध्यक्षको कार्यकक्षमा धर्ना बसेका हुन्।  

अबको एक हप्तासम्म पनि माग पूरा नभए अर्को हप्तादेखि प्राधिकरणका अध्यक्षलाई कार्यालय आउन निषेध गरिने चेतावनी समेत दिएका छन्। 

प्राधिकरणका स्वतन्त्र कर्मचारीहरु युनियन साउन ९ देखि आन्दोलनमा होमिएका छन्। कर्मचारीहरूले प्राधिकरणको आफ्नै स्वामित्वको घर जग्गा तथा भवन निर्माण कार्यको सुनिश्चितता गर्न व्‍यवस्थापन गर्न माग गरेका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.