काठमाण्डौ । नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि चार घण्टा सेवा बन्द हुने जनाएको छ। बिहीबार सूचना जारी गर्दै टेलिकमले नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति कार्यका लागि बिहीबार राति ११ बजेदेखि करिब ४ घण्टा अवधिका लागि सेवा बन्द हुने जनाएको हो। अन्य कुनै सेवासम्बन्धी समस्या भए १४९८ र १९८ मा डायल गरी बुझ्न सकिने जनाएको छ ।
TRENDING
निजामती र स्वास्थ्य क्षेत्रका १२ ट्रेड युनियन खारेज
51 मिनेट अगाडीयो पनि हेर्नुहोस
महानगरको तयारी अपुग भन्दै सुकुमवासी मुद्दा एक दिन सारियो
- by Bizshala
- 32 मिनेट अगाडी
निजामती र स्वास्थ्य क्षेत्रका १२ ट्रेड युनियन खारेज
- by Bizshala
- 54 मिनेट अगाडी
हिमालयन लघुवित्तद्वारा ऋण मिनाहा तथा बिमा दाबी रकम भुक्तानी
- by Bizshala
- 1 घण्टा अगाडी

