काठमाण्डौ । नुवाकोटको शिवपुरी गाउँपालिका–७ सुर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको ९एनएजेडी कलसाइन भएको हेलिकप्टर बुधबार दुर्घटनामा परेको नुवाकोट प्रहरी प्रमुखले जनाएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालका अनुसार सो हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । स्रोतका अनुसार उक्त हेलिकप्टर चिनिया पर्यटक लिएर १ बजेर १४ मिनेटमा उडेको थियो । उक्त हेलिकप्टरमा क्याप्टेनसहित ४ जना सवार थिए ।
हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                        .png) 
                                        .jpg) 
                                        .png) 
                                         
                 
                 
                 
                 
                 
                 
                