मंगलवार, असार १७,२०८२ 05:15:09
  • मंगलवार, असार १७,२०८२ 05:15:09
Global IME Bank Limited

नेशनल लघुवित्तद्वारा १५% लाभांश प्रस्ताव, बोनस र नगद कति ?

Hyundai Nepal
नेशनल लघुवित्तद्वारा १५% लाभांश प्रस्ताव, बोनस र नगद कति ?
Nabil Bank Limited

काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमीटेडले लाभांश घोषणा गरेको छ ।  

कम्पनीको माघ २२ गते साँझ ५ बसेको सञ्चालक समितिको १६३ औं बैठकले लाभांश घोषणा गरेको हो ।  

आर्थिक वर्ष २०७९-८० सम्मको मुनाफाबाट आफ्ना सेयरधनीलाई हाल कायम चुक्तापूँजीको १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरिएको छ । प्रस्तावित लाभांशमध्ये करसहित ७.५ प्रतिशत नगद लाभांश र बाँकी ७.५ प्रतिशत बोनस सेयर रहेको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

हाल यो कम्पनीको चुक्तापूँजी १ अर्ब ८ करोड ४२ लाख रुपैयाँ रहेको छ ।

कम्पनीबाट प्रस्तावित लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.