शुक्रबार, जेष्ठ १,२०८३ 01:24:02
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 01:24:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद र ५ वटाबाट बिक्री, कुनबाट भयो कति कारोबार ?

Laxmi Sunrise Bank Limited
शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद र ५ वटाबाट बिक्री, कुनबाट भयो कति कारोबार ?
Shivam Cement

काठमाण्डौ । आजका १० शीर्ष ब्रोकरमा पाँच वटाबाट उच्च खरिद भएका छ भने पाँच वटाबाटै उच्च बिक्री भएको छ ।  

आज उच्च खरिद गर्नेमा नासा सेक्युरिटिजले रहेको छ । यो ब्रोकरबाट आज १ अर्ब ४१ करोडको खरिद भएको छ भने ८० करोडबराबरको बिक्री भएको छ ।  

त्यसैगरि दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट ८५ करोडको खरिद र ७२ करोड ५७ लाखबराबरको बिक्री भएको छ ।  

Bizshala
New Office
CG Motors

तेस्रो स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट ७४ करोडको खरिद र करिब ८० करोडको बिक्री भएको छ ।  

चौथो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट करिब ७० करोडको खरिद र ७६ करोडको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको सनी सेक्युरिटिजबाट ६२ करोडबराबरको खरिद र ६१ करोडको बिक्री भएको छ ।  

छैटौ स्थानमा रहेको आर्यतारा सेक्युरिटिजबाट ५१ करोड बराबरको खरिद र ६६ करोडको बिक्री भएको छ ।  

सातौं स्थानमा रहेको भृकुटी स्टक ब्रोकिङबाट १९ करोडको खरिद र ८३ करोडको बिक्री भएको छ ।  

आठौं स्थानमा रहेको दीपशिखा धितोपत्रले ४५ करोडको खरिद र ४८ करोडको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको एबीसी सेक्युरिटिजबाट करिब ६५ करोडको खरिद र ३६ करोडको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट ४७ करोडको खरिद र करिब ४१ करोडको बिक्री भएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X