Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

नेपाल एसबिआई बैंकको बनेपा शाखाद्धारा वित्तिय साक्षरता तथा सेयर सचेतना कार्यक्रम आयोजना

Global IME Bank Limited
नेपाल एसबिआई बैंकको बनेपा शाखाद्धारा वित्तिय साक्षरता तथा सेयर सचेतना कार्यक्रम आयोजना
Nabil Bank Limited

काठमाण्डौ । नेपाल एसबिआई बैंकको बनेपा शाखाले वित्तिय साक्षरता तथा सेयर सचेतना कार्यक्रम आयोजना गरेको छ । 

बैंकले आफ्नो सहायक कम्पनी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ सँगको सहकार्यमा बनेपामा रहेको काभ्रे बहुमुखि क्याम्पसका विधार्थीहरुलाई वित्तीय क्षेत्रको ज्ञान तथा सचेतना बढाउन उक्त कार्यक्रम आयोजना गरेको हो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

विद्यार्थी वर्गहरुलाई लक्षित गरि वित्तिय क्षेत्रको ज्ञान बढाउन तथा सेयर सम्बन्धी जानकारी प्रदान गर्न उक्त कार्यक्रम आयोजना गरिएको नेपाल एसबिआई बैंक बनेपा शाखाका शाखा प्रबन्धक  भुपेन्द्र मान श्रेष्ठले जानकारी दिए । सहभागिहरुले वित्तिय साक्षरता सम्बन्धी विषयमा राखेका जिज्ञासाको जवाफ शाखा प्रबन्धक भुपेन्द्र मान श्रेष्ठ तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङका इन्भेष्टमेन्ट एवं मार्केटीङ प्रमुख सुशान्त खतिवडाले दिएका थिए ।  

विधार्थीहरुले पछिल्लो समय वित्तिय क्षेत्रमा भएका समस्या, बैंकिङ तथा सेयर कारोबार गर्दा हुने फाईदा तथा नागरिकको जिवन निर्वाहमा बैंकले खेल्ने भुमिका बारेमा जिज्ञासा राखेका थिए ।

उक्त कार्यक्रममा क्याम्पस प्रमुख केजि. बैदार तथा अन्य प्रध्यापकहरुको समेत सहभागिता रहेको बैंकले जनाएको छ । 


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.