शुक्रबार, आश्विन ४,२०८१ 06:01:50
IME remit
  • शुक्रबार, आश्विन ४,२०८१ 06:01:50
IME remit
Global IME Bank Limited

महिन्द्रा ५७५ डिआइ युभो टेक प्लस सार्वजनिक, कृषि र ढुवानी कार्यको लागि उपयुक्त हुने

Hyundai Nepal
महिन्द्रा ५७५ डिआइ युभो टेक प्लस सार्वजनिक, कृषि र ढुवानी कार्यको लागि उपयुक्त हुने
Nabil Bank Limited

काठमाण्डौ। महिन्द्रा समूह अन्तर्गतको फार्म इक्विपमेन्ट सेक्टर (एफइएस) ले आज युभो टेक प्लस ट्रयाक्टर शृंखला सार्वजनिक गरेको छ। महिन्द्राको नेपालस्थित डिलर अग्नि ग्रुपले आफ्ना ग्राहकहरूलाई छिटो छरितो तथा नयाँ प्रविधिको ट्र्याक्टर उपलब्ध गराउनका लागि यहीँ साउन २८ गते सोमबारका दिन नयाँ ट्र्याक्टर मोडल युभो टेक प्लस ५७५ डिआइलाई विराटनगर, दमक, जनकपुर, वीरगन्ज, चितवन र नेपालगन्जका ६ अग्नि शाखा र डिलर लोकेशनमा एकै साथ उद्घाटन गरेको छ।

यो श्रृंखला १२ एफ (फर्वार्ड) +३ आर (रिभर्स) ट्रान्समिशन टेक्नोलोजीको साथ आउँछ, जसमा ३ स्पिड रेन्ज अप्सन विभिन्न माटोको प्रकार र कृषि अनुप्रयोगहरूमा आधारित गियर गति चयन गर्न मद्दत गर्दछ। धेरै भार वहन गर्ने क्षमता, उच्च ग्राउन्ड क्लियरेन्स, फ्ल्याट प्लेटफर्मको साथ दुबै साइडमा सिफ्ट गियर लिभर, आरामदायी सिट र एर्गोनोमिकली राखिएको लिभरहरूका कारण यो ट्रयाक्टर  सबै कृषि र ढुवानी कार्यको लागि उपयुक्त हुने कम्पनीको भनाइ छ। 

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank
Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.