मंगलवार, असार ३१,२०८२ 03:01:28
  • मंगलवार, असार ३१,२०८२ 03:01:28
Global IME Bank Limited

महिन्द्रा ५७५ डिआइ युभो टेक प्लस सार्वजनिक, कृषि र ढुवानी कार्यको लागि उपयुक्त हुने

Hyundai Nepal
महिन्द्रा ५७५ डिआइ युभो टेक प्लस सार्वजनिक, कृषि र ढुवानी कार्यको लागि उपयुक्त हुने
Shivam Cement

काठमाण्डौ। महिन्द्रा समूह अन्तर्गतको फार्म इक्विपमेन्ट सेक्टर (एफइएस) ले आज युभो टेक प्लस ट्रयाक्टर शृंखला सार्वजनिक गरेको छ। महिन्द्राको नेपालस्थित डिलर अग्नि ग्रुपले आफ्ना ग्राहकहरूलाई छिटो छरितो तथा नयाँ प्रविधिको ट्र्याक्टर उपलब्ध गराउनका लागि यहीँ साउन २८ गते सोमबारका दिन नयाँ ट्र्याक्टर मोडल युभो टेक प्लस ५७५ डिआइलाई विराटनगर, दमक, जनकपुर, वीरगन्ज, चितवन र नेपालगन्जका ६ अग्नि शाखा र डिलर लोकेशनमा एकै साथ उद्घाटन गरेको छ।

यो श्रृंखला १२ एफ (फर्वार्ड) +३ आर (रिभर्स) ट्रान्समिशन टेक्नोलोजीको साथ आउँछ, जसमा ३ स्पिड रेन्ज अप्सन विभिन्न माटोको प्रकार र कृषि अनुप्रयोगहरूमा आधारित गियर गति चयन गर्न मद्दत गर्दछ। धेरै भार वहन गर्ने क्षमता, उच्च ग्राउन्ड क्लियरेन्स, फ्ल्याट प्लेटफर्मको साथ दुबै साइडमा सिफ्ट गियर लिभर, आरामदायी सिट र एर्गोनोमिकली राखिएको लिभरहरूका कारण यो ट्रयाक्टर  सबै कृषि र ढुवानी कार्यको लागि उपयुक्त हुने कम्पनीको भनाइ छ। 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.