सोमबार, असार ९,२०८२ 07:16:06
  • सोमबार, असार ९,२०८२ 07:16:06
Global IME Bank Limited

अकामा होटलले आईपीओ निष्कासन गर्ने,डाक्यो विशेष साधारण सभा

Hyundai Nepal
अकामा होटलले आईपीओ निष्कासन गर्ने,डाक्यो विशेष साधारण सभा
Nabil Bank Limited

काठमाण्डौ । अकामा होटल लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ । कम्पनीको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी फागुन २४ गतेका लागि विशेष साधारण सभा डाकेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

उक्त सभा धुम्बाराही काठमाण्डौमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११.३० बजे आयोजना हुनेछ ।  

उक्त विशेष सभामा कम्पनीको अधिकृत,जारी तथा चुक्तापूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै कम्पनीको हाल कायम रहेको अंकित मूल्य रु.१०० को सेयर पूँजीलाई अंकित मूल्य रु.५० मा विभाजन गर्ने प्रस्ताव पारित गरिनुका साथै सर्वसाधारण सेयर जारी गर्ने(आईपीओ) प्रस्ताव समेत पारित गरिनेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.