बुधबार, असार १८,२०८२ 06:49:15
  • बुधबार, असार १८,२०८२ 06:49:15
Global IME Bank Limited

आम्दानी घट्दा युनाइटेड इदि मदिको नाफामा २०.१७% को संकुचन,रिजर्भको आकार ३२.१३% ले बढ्यो

Hyundai Nepal
आम्दानी घट्दा युनाइटेड इदि मदिको नाफामा २०.१७% को संकुचन,रिजर्भको आकार ३२.१३% ले बढ्यो
Nabil Bank Limited

काठमाण्डो । युनाइटेड इदि मर्दि एण्ड आरबी हाईड्रोपावर लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । 

जसअनुसार कम्पनीले समीक्षा अवधिसम्म २ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २०.१९ प्रतिशत कम हो । अघिल्लो आवको को दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा २ करोड ७६ लाख रुपैयाँ थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको विद्युत बिक्रीबाटको आम्दानी ७.४८ प्रतिशतले घट्दै ९ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ७९ करोड ६९ लाख रुपैयाँ रहेको कम्पनीको आयोजना खर्च घटेर ७८ लाख ९८ हजार रुपैयाँ पुगेको छ । कम्पनीको कुल सञ्चालन खर्च समेत घटेको छ । कुल खर्च ५.८९ प्रतिशतले घटेर १ करोड ४५ लाख रुपैयाँमा सीमित भएको छ ।  

कम्पनीको चुक्तापूँजी ४२ करोड रुपैयाँ रहेकोमा रिजर्भको आकार ३२.१३ प्रतिशतले बढेर ४ करोड ७२ लाख रुपैयाँ पुगेको छ । कम्पनीको दीर्घकालिन ऋण ९१ करोडढ ७३ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी(ईपीएस) १०.५० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १११.२५ र मूल्य आम्दानी अनुपात ३९.५३६५ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.