Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

‘एनआईबिएल स्टेबल फण्ड’को इकाई बाँडफाँड सम्पन्न

Hyundai Nepal
‘एनआईबिएल स्टेबल फण्ड’को इकाई बाँडफाँड सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । एनआइएमबि एस क्यापिटल लिमिटेड योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड कोष प्रवद्धक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत ‘एनआईबिएल स्टेबल फण्ड’को इकाई बाँडफाँड भएको छ ।  

उक्त बाँडफाँड आज बिहान ९ बजे बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको लाजिम्पाटस्थित कार्यालायमा सम्पन्न भएको हो ।  

Shivam Cement
Sagarmatha Cement

उक्त योजनामा ३९ हजार २७१ जना आवेदकहरुबाट ९ करोड ५८ लाख ४९ हजार १६० इकाईका लागि रितपूर्वक आवेदन प्राप्त भएको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले जनाएको छ ।  

विद्यमान ‘सामूहिक लगानी कोष निर्देशिका, २०६९’ भएको व्यवस्था बमोजिम योजनाको आकारको अधिकतम २५ प्रतिशत सम्मको इकाई बाँडफाँड गर्न सकिने हुँदा इकाई खरिदका लागि रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरुलाई निजहरुले माग गरे बमोजिम नै प्रदान गरिएको क्यापिटलले जनाएको छ । उक्त इकाई बाँडफाँड गरी बीज पूँजी सहित योजनाको आकार १ अर्ब १३ करोड अर्थात ११ करोड ३० लाख इकाई कायम गरिएको छ । ।

बन्दमुखी योजनाको बीज पूँजी सहित अंकित मूल्य रु.१० दरका १० करोड इकाई गत माघ २ गतेदेखि माघ १६ गतेसम्म सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।  

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.