सरकारले भोलि सार्वजनिक विदा दिने भएको छ। सोमबार कृष्ण जन्माष्टमीको अवसरमा गृह मन्त्रालयले बिदा दिने निर्णय गरेको हो। यस्तै सोमबार सेयर बजार, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा विद्यालयहरू बन्द हुने भएका छन्। यससँगै मंगलबार मात्र सेयर बजार खुल्ने भएको छ।
TRENDING
भोलि कृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा दिने गृह मन्त्रालयको निर्णय, सेयर बजार पनि बन्द हुने
- NEWS
- आईतवार, भाद्र ९,२०८१ 19:35:43

उत्पादनमा कमी आएसँगै बढ्यो अण्डाको मूल्य
5 घण्टा अगाडीयो पनि हेर्नुहोस
उत्पादनमा कमी आएसँगै बढ्यो अण्डाको मूल्य
- by Bizshala
- 5 घण्टा अगाडी
जलविद्युतमा टेक एण्ड पे व्यवस्था हटाउने अर्थमन्त्रीको संकेत
- by Bizshala
- 20 घण्टा अगाडी
भिजिट भिसा अनियमितता छानबिन गर्न उच्चस्तरीय समिति गठन
- by Bizshala
- 1 दिन अगाडी