काठमाण्डौ । इजरायलले केयर गिभरका लागि २ हजार २०४ जना नेपाली घनौट गरेको छ । इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरणले नेपालबाट लैजाने कामदार गोला प्रथाबाट छनौट गरेको हो ।
नेपालबाट केयर गिभरका लागि आएको आवेदनमाथि छानबिन गरी ३ हजार ४६१ जनाको नामावली इजरायल पठाइएको थियो । नक्कली प्रमणपत्र पेस भएको खुलासा भएपछि सरकारले छानबिन समिति गठन गरेको थियो ।
यसअघि छनोटका चरणमा रहेका ५ सय जना मुख्य उम्मेदवार र ३ सय वैकल्पिक उम्मेदवार गरी कूल ८ सय नेपाली श्रमिक इजरायल लैजाने भनिएकामा सो सङ्ख्या बढाएर १ हजार मुख्य उम्मेदवार र १ हजार वैकल्पिक उम्मेदवारगरी कूल २ हजारसम्म नेपाली लैजान इजरायल तयार भएको थियो ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                         
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                