मंगलवार, असार ३१,२०८२ 03:12:07
  • मंगलवार, असार ३१,२०८२ 03:12:07
Global IME Bank Limited

सुकेटार विमानस्थलमा ३ महिनापछि पुनःहवाई उडान सुरु

Hyundai Nepal
सुकेटार विमानस्थलमा ३ महिनापछि पुनःहवाई उडान सुरु
Shivam Cement

काठमाण्डौ । सुकेटार विमानस्थलमा पुनः उडान सुरु भएको छ । प्रतिकूल मौसमका कारण विमानस्थलमा ३ महिनादेखि हवाई उडान हुन नसकेको थिएन । मौसम  अनुकुल भएसँगै विमानस्थलमा भदौ १९ गतेदेखि उडान सेवा पुनः सुचारु भएको हो ।  

प्रतिकूल मौसमका कारण गएको जेठ ११ गतेदेसख उडान ठप्प भएका थियो । मौसममा सुधार आएको र पर्यटकीय सिजन समेत सुरु भएकाले काठमाण्डौ –ताप्लेजुङ उडान सुरु भएको छ ।  

आगामी असोज १५ गतेसम्म साताको बुधबार एक दिन मात्र उडान तालिका राखिएको छ । त्यसपछि भने सातामा ३ दिन उडान तालिका तय गरिने तयारी छ । सुकेटारदेखि काठमाण्डौसम्मको भाडा ९ हजार ४७५ निर्धारण गरिएको छ ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.