बुधबार, भाद्र ११,२०८२ 04:08:10
  • बुधबार, भाद्र ११,२०८२ 04:08:10
Global IME Bank Limited

सुनचाँदीको नयाँ मूल्यसूची सार्वजनिक, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Hyundai Nepal
सुनचाँदीको नयाँ मूल्यसूची सार्वजनिक, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Shivam Cement

काठमाण्डौ । घरेलु बजारमा आज पनि सुनको मूल्यमा कुनै घटबढ भएको छैन । अघिल्लो दिन कुनै परिवर्तन नभएको सुनको मूल्य आज पनि स्थिर रहेको छ ।    

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ । यससँगै सुनको मूल्य लागातार ३ दिन स्थिर रहेको छ ।  

अघिल्लो दिन पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम थियो ।    

आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ७६५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.