बिहीबार, असार ५,२०८२ 05:35:55
  • बिहीबार, असार ५,२०८२ 05:35:55
Global IME Bank Limited

पञ्चकन्या माई हाईड्रोले कमायो ५.४३ करोड नाफा,यस्तो छ अन्य सूचकको अवस्था

Hyundai Nepal
पञ्चकन्या माई हाईड्रोले कमायो ५.४३ करोड नाफा,यस्तो छ अन्य सूचकको अवस्था
Nabil Bank Limited

काठमाण्डौ । पञ्चकन्या माई हाईड्रोपावर लिमिटेडको नाफामा ५.०६ प्रतिशतको वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५ करोड ४३ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । 

अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीको खुद नाफा ५ करोड १६ लाख रपैयाँमा सीमिति थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले विद्युत बिक्रीबाट २४ करोड ४१ लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो आवको तुलनामा १.३० प्रतिशतले कम हो । कम्पनीको आम्दानीका साथ–साथै खर्च पनि घटेको छ । कम्पनीको कुल सञ्चालन खर्च ३.२२ प्रतिशतले घट्दै २ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रशासनिक तथा अन्य खर्च १६ करोड २६ लाख रुपैयाँ रहेको छ ।  

कम्पनीको रिजर्भ कोषको आकार १३ करोड १६ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको अल्पकालिन ऋण ३६ करोड ३५ लाख रुपैयाँ छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ९.८८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ८८.०३ रुपैयाँ कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.