शनिबार, श्रावण ३,२०८२ 05:08:01
  • शनिबार, श्रावण ३,२०८२ 05:08:01
Global IME Bank Limited

सहकारी ठगीमा मेरो संलग्नता नरहेको पुष्टि भयोः रवि लामिछाने

Hyundai Nepal
सहकारी ठगीमा मेरो संलग्नता नरहेको पुष्टि भयोः रवि लामिछाने
Shivam Cement

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको पुष्टि भएको बताएका छन्। आज प्रतिनिधिसभामा छानबिन समितिले प्रतिवेदन बुझाएपछि पत्रकारहरुसँग कुरा गर्दै लामिछानेले यस्तो बताएका हुन् ।  

कम्पनीको एमडी भएकाले कर्मचारीलाई तलब आफूमार्फत् जाने भए पनि लगानीको स्रोत हेर्ने अधिकारी आफ्नो नभएको भन्दै लामिछानेले भने ‘त्यो लगानी ल्याउनमा मेरो भूमिका छैन भन्ने स्पष्ट भइहाल्यो । लगानीकर्ताले ल्याएको रकमको स्रोत हेर्ने अथोरिटी मलाई हुँदैन । लगानीकर्ताले कस्तो रकम ल्यायो, सहि थियो गलत थियो हेर्ने निकायहरु छन्, ।’  

Muktinath Bikas Bank Limited

यस्तै उनले सहकारी ठगीको विषय आफूमा मात्रै केन्द्रित गरेर पीडितहरुमाथि पाप गरिएको बताए । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.