आईतवार, असार १,२०८२ 10:14:22
  • आईतवार, असार १,२०८२ 10:14:22
Global IME Bank Limited

माईपेको दशैं अफर: कारोबार गर्दा स्कुटरदेखि आईफोन १६ सम्म जित्न सकिने

Hyundai Nepal
माईपेको दशैं अफर: कारोबार गर्दा स्कुटरदेखि आईफोन १६ सम्म जित्न सकिने
Nabil Bank Limited

काठमाण्डौ । डिजिटल वालेट माईपेले दशैं, तिहार र छठलाई मध्यनजर गर्दै ‘माईपे मेला ः चाडवाडको बहार, माईपेमा उपहारै उपहार’ अफर सार्वजनिक गरेको छ ।  

युवाहरूलाई डिजिटल कारोबारप्रति आकर्षित गर्न माईपले यसपटक चाडपर्वलाई लक्षित गरी विभिन्न आकर्षक उपहारहरू दिने घोषणा गरेको जनाएको छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

असोज १ गतेदेखि मंसिर ३० सम्म चल्ने यस मेलामा माईपे प्रयोगकर्ताहरुले दैनिक, साप्ताहिक, मेगा र बम्पर पुरस्कारहरु जित्न सक्नेछन् ।  

माईपबाट कुनै पनि कारोबार गर्दा बम्पर उपहारमा माईपे प्रयोगकर्ताले स्कुटर जित्न सक्नेछन् । मेगा पुरस्कारमा २ जना विजेताहरुले आइफोन १६ र २ जनाले हिराको औंठी जित्न सक्नेछन् ।  

त्यसैगरी साप्ताहिक पुरस्कारमा हरेक हप्ता एयरबड,स्मार्ट वाच, एनालग वाच, चाँदीको औंठी र रु १० हजार रुपैयाँबराबरको ब्युटी प्रडक्ट र धेरै गिफ्ट भौचर/डिस्काउन्ट भौचरहरु जित्न सक्नेछन् ।  

माईपे मेला अवधिभर प्रयोगकर्ताहरुलाई रु.७५ लाख बराबरको डिस्काउन्ट÷क्यासब्याक भौचरहरु प्रदान गर्ने साथै हरेक हप्ताको १०÷१० जनालाई माईपेबाट कारोबार गर्दा कारोबार रकमको शतप्रतिशत नै फिर्ता दिइने पनि माईपेले जनाएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.