बिहीबार, बैशाख ३१,२०८३ 01:44:18
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 01:44:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को लाभांश पाउन कहिलेसम्म बन्ने इकाईधनी ?

Laxmi Sunrise Bank Limited
ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को लाभांश पाउन कहिलेसम्म बन्ने इकाईधनी ?
Shivam Cement

काठमाण्डौ ।  ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को बुक क्लोज मिति तय गरिएको छ ।  

ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापकको रुपमा सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को गत आव २०८०/८१ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरिएको हो।  

Bizshala
New Office
CG Motors

योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलले यो योजनाका  लागि घोषित प्रतिफल वितरण प्रयोजनार्थ आगामी असोज ११ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसर्थ असोज १० गतेभित्र कायम इकाइधनीहरु मात्र यी योजनालाई घोषित प्रतिफल पाउन योग्य हुनेछन्।

Garima Development Bank
Shivam Cement
IME remit

क्यापिटलले ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ का ईकाइधनीहरुलाई गत आवका लागि कर सहित ५ प्रतिशत का दरले हुन आउने रकम रु ५ करोड १२ लाख ८८ हजार १८०१ रुपैयाँबराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.