IME remit
  • आईतवार, कार्तिक २,२०८२ 04:26:01
IME remit
Global IME Bank Limited

घट्यो अमेरिकी डलरको भाउ, अष्ट्रेलियन डलरको भने बढ्यो

Hyundai Nepal
घट्यो अमेरिकी डलरको भाउ, अष्ट्रेलियन डलरको भने बढ्यो
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज २ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३३.७१ रुपैयाँ र बिक्रीदर १३४.३१ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३३.९३ रुपैयाँ र बिक्रीदर १३४.५३ रुपैयाँ कायम थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

आज एक यूरोको खरिददर १४८.८८ रुपैयाँ र बिक्रीदर १४९.५५ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७६.६५ रुपैयाँ र बिक्रीदर १७७.४४ रुपैयाँ कायम भएको छ ।  

आज अष्ट्रेलियन डलरको भाउ भने बढेको छ । आज एक अष्ट्रेलियन डलरको खरिददर ९०.३४ रुपैयाँ र बिक्रीदर ९०.७५ रुपैयाँ कायभ भएको छ । अघिल्लो दिन एक अष्ट्रेलियन डलरको खरिददर ९०.२६ रुपैयाँ र बिक्रीदर ९०.६७ रुपैयाँ थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ९.५१ रुपैयाँ र बिक्रीदर ९.५५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.४० रुपैयाँ र बिक्रीदर ३६ं.५७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.८५ रुपैयाँ र बिक्रीदर १८.९३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.३९ रुपैयाँ र बिक्रीदर ३१.५४ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.६८ रुपैयाँ र बिक्रीदर ३६.८४ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.१५ रुपैयाँ र बिक्रीदर १०.१९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.५७ रुपैयाँ र बिक्रीदर ४४०.५३ रुपैयाँ कायम भएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.