काठमाण्डौ । प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न अनुमति पाएको छ । काठमाण्डौ जिल्ला अदालतले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई पक्राउ पुर्जी गरेको हो ।
अदालतले प्रसाईंसहित ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी छ । प्रसाईंसहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको थियो । त्यहि उजुरीको आधारमा प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न साइबर ब्यूरोले अदालतबाट अनुमति माग गरेको थियो ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                         
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                