मंगलवार, असार १०,२०८२ 05:29:16
  • मंगलवार, असार १०,२०८२ 05:29:16
Global IME Bank Limited

भारतीय सेयर बजारमा वाईवाईको आईपीओ ल्याउने तयारी

Hyundai Nepal
भारतीय सेयर बजारमा वाईवाईको आईपीओ ल्याउने तयारी
Nabil Bank Limited

काठमाण्डौ । नेपाली अरबपति धनाढ्य बिनोद चौधरीले भारतीय सेयर बजारमा वाईवाईको आईपीओ निष्काशन गर्ने तयारी भईरहेको बताएका छन् ।  

सिजी कर्प ग्लोबलका अध्यक्ष चौधरीले ब्लूमबर्ग टिभीमा हस्लिन्दा अमिनलाई दिएको अन्तरवार्तामा यस्तो बताएका हुन् । अन्तरवार्ताका क्रममा उनले सन् २०२५ को सुरुवाततिर भारतीय बजारमा प्रि–लिस्टङ गरिने बताए । प्रि–आईपीओबाट प्राप्त फण्ड व्यवसाय विस्तारका लागि प्रयोग गर्ने र सन् २०२६ को पहिलो त्रैमाससम्म भारतीय बजारमा वाईवाईलाई सूचिकृत गर्ने तयारी भएको चौधरीले बताए ।  

CG Motors
Muktinath Bikas Bank Limited

उनले प्रि–आईपीओ फन्डिङ योजनाका बारेमा थप  खुलासा भने गरेनन् ।  

‘भारतीय सेयर बजार यतिबेला अल टाइम हाईको उचाईमा रहेको छ । भारतीय सेयर बजारमा प्रवेश गर्न चुनौतीपूर्ण पनि छ। तर हामी यतिबेला पूर्वी युरोप, केन्द्रीय युरोपमा धेरैजसो एक्युजिशन गरिरहेका छौं, हामी अफ्रिकामा समेत व्यवसाय विस्तार गरिरहेका छौं । त्यसैले हामीसँग विश्व बजारमा उपस्थिती भएको फाइदा हुनेछ,’ उनले भने ।  

भारतीय सेयर बजारमा वाईवाईले २८ प्रतिशत हिस्सा ओगटेको छ । वाईवाईले भारतीय बजारबाट वार्षिक ८ अर्ब भारतीय रुपैयाँ आम्दानी गर्दै आएको भारतीय मिडियाले लेखेका छन् ।    

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.