सोमबार, फाल्गुन ४,२०८२ 12:01:40
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 12:01:40
Bizshala
Global IME Bank Limited

सर्वोच्च अदालतद्वारा दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण माग

सर्वोच्च अदालतद्वारा दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण माग
Shivam Cement

काठमाण्डौ । सर्वोच्च अदालतले दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण माग गरेको छ । सर्वोच्च अदालतले नेपाल सरकार र प्रहरीसँग प्रसाईलाई पक्राउ गर्नुको कारण माग गरेको हो ।  

मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरीको साइबर ब्यूरो र जिल्ला अदालत काठमाण्डौसँग प्रसाईंलाई पक्राउ गरेर थुनामा राख्नुको कारण माग गरेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

प्रसाईका छोरा निराजनले बुवा पक्राउ परेपछि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । प्रसाईंलाई असोज ६ गते प्रहरीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित निजी निवासबाट पक्राउ गरेको थियो ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

उनी साइबर ब्यूरोबाट खटिएको टोली र भक्तपुर प्रहरीको सहयोगमा पक्राउ परेका थिए । काठमाण्डौ जिल्ला अदालतले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न गत असोज २ गते पक्राउ पुर्जी गरेको थियो । 

Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.