Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

‘५० वटा शाखा बन्द गर्न राष्ट्र बैंक समक्ष कुनै निवेदन दिइएको छैन’: एनआईसी एशिया बैंक

Global IME Bank Limited
‘५० वटा शाखा बन्द गर्न राष्ट्र बैंक समक्ष कुनै निवेदन दिइएको छैन’: एनआईसी एशिया बैंक
Nabil Bank Limited

काठमाण्डौ । एनआईसी एशिया बैंकले शाखा कार्यालयहरू बन्द गर्न लागेको भन्ने समाचारको खण्डन गरेको छ ।

 बैंकले एक प्रेस विज्ञप्ती जारी गर्दै केही सञ्चार माध्यममा बैंकले आफ्ना ५० शाखाकार्यालयहरू बन्द गर्न लागेको र सोको स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिएको भनी समाचार प्रकाशित भएकोमा त्यसमा कुनै सत्यता नभएको जनाएको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसका साथै बैंकले कुनै पनि शाखा कार्यालयहरू बन्द गर्ने बैंकको रणनीति तथा योजना नरहेको र ५० वटा शाखा बन्द गर्न राष्ट्र बैंक समक्ष निवेदन दिएको विषय कपोलकल्पित तथा भ्रामक रहेको जनाएको छ ।  

यस्ता समाचारबाट भ्रमित नहुन बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।  


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.