शुक्रबार, आश्विन ९,२०८३ 12:38:39
Bizshala
  • शुक्रबार, आश्विन ९,२०८३ 12:38:39
Bizshala
Global IME Bank Limited

गरिमा विकास बैंकको ५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

Bizshala
गरिमा विकास बैंकको ५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा
New Office

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले ५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनी(समूह क) का सेयरधनीहरुको ५ लाख २५ हजार ९१०.२१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यो सेयर खरिदका लागि बैंकका विद्यमान सस्थापहरुलाई प्राथमिकता दिइएको बैंकले जनाएको छ । यस कारण विद्यमान संस्थापहरुले मात्रै सेयर खरिदका लागि आवेदन पेश गर्न सक्नेछन् ।  

इच्छुक संस्थापकहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र अर्थात चैत ६ गतेसम्म आवेदन दिईसक्नुपर्नेछ । आवेदन बैंकको लाजिम्पाटमा रहेको प्रधान कार्यालयमा पेश गर्नु पर्नेछ ।  

उक्त समय अवधिभित्र कुनै आवेदन नआएमा अन्य,व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.