काठमाण्डौ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । आजको कारोबारमा सुनको मूल्य ०.६५ प्रतिशत अर्थात १८.१३ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ७८६ डलरमा कारोबार भईरहेको छ ।
आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य प्रतिऔंस ०.६० डलरले घटेको छ । आज चाँदीको मूल्य अन्तराष्ट्रिय बजारमा प्रतिऔंस ३३.६६ डलरमा कारोबार भईरहेको छ ।
नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ७ सय र चाँदीको मूल्य २ हजार १२० रुपेयाँमा कारोबार भईरहेको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                (72).jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                         
                                        .png) 
                                         
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                