काठमाण्डौ । रिलायबल भेञ्चर क्यापिटल लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आगामी मंसिर १२ गते आयोजना गर्ने भएको छ । कम्पनीको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम कम्पनी सभा काठमाण्डौको धुम्बाराहीमा रहेको होटल अकामामा अपरान्ह ४ बजेदेखि सुरु हुनेछ ।
सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन २०८०/८१ पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको वासलात तथा आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान हिसाब र सोही अवधिको नाफा नोक्सान बाँडफाँड हिसाब, नगद प्रवाह विवरण लगायतका सम्पूर्ण सम्बन्धित वित्तीय विवरणहरु पारित गर्ने र आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                