बिहीबार, बैशाख ३१,२०८३ 11:52:36
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 11:52:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

घलेम्दी हाईड्रोको अवितरित हकप्रद सेयर बाँडफाँड

Laxmi Sunrise Bank Limited
घलेम्दी हाईड्रोको अवितरित हकप्रद सेयर बाँडफाँड
Shivam Cement

काठमाडौं । घलेम्दी हाईड्रो लिमिटेडले लिलामी प्रक्रियामार्फत बिक्री गरेको सर्वसाधारण समूहको ३२ लाख १७ हजार ७२४ कित्ता अवितरित हकप्रद सेयर बाँडफाँड गरेको छ ।

कम्पनीले गत माघ ९ गतेदेखि २३ गतेसम्म शिलबन्दी बोलपत्रमार्फत अवितरित हकप्रद सेयरको बिक्री आवेदन खुलाएको थियो । उक्त बोलपत्र गत माघ २७ गते खोलिएकोमा फागुन २ गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले बाँडफाँड गरेको हो ।  

Bizshala
New Office
CG Motors

आवेदकहरुको बाँडफाँडमा नपरेको सेयरबापतको रकम फागुन ६ गतेदेखि आवेदकहरुले उल्लेख गरेको बैंक खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।  

कम्पनीको अवितरित हकप्रद सेयरको कटअप मूल्य प्रतिकित्ता १५१.३५ रुपैयाँ कायम भएकोमा उक्त मूल्यमा बोलपब पेश गर्नेहरुलाई सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.